विक्रम र सज्जाको ‘गल्ती २’मा सुरज र रेश्माको प्रेम(भिडियो)

बिक्रम बरालको स्वरमा रहेको 'गल्ती' को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत "गल्ती २" सार्वजनिक भएको छ l प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ। https://www.youtube.com/watch?v=AUz5Gd9eqaE&t=17s गीतमा  विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् l विकास धमलाको सम्पादन रहेको…

‘जुन त्यो जुन’मा एलिसा र निराजनको रोमान्स(भिडियो)

मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र एलिना चौहानको स्वरमा रहेको गीतमा कमल राईको शब्द तथा…

इन्दिरा जोशी २ बर्षदेखि प्रेममा,लेख्छिन्-‘जिन्दगीको अन्तिम श्वाससम्म एकसाथ हुनेछौं’

गायिका इन्दिरा जोशीले आफु प्रेममा रहेको खुलाएकी छिन्। उनले सामाजिक संजालमार्फत एक स्टाटस लेख्दै आफु २ बर्षदेखि प्रेममा रहेको बताएकी हुन् । https://www.youtube.com/watch?v=AUz5Gd9eqaE&t=17s इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार…

मदनकृष्ण श्रेष्ठको स्वरमा ‘फुलबुट्टे सारी’ लेजेण्डरी भर्सन सार्वजनिक(तस्विरहरु र भिडियोसहित)

मेल, फिमेल र चाइल्ड भर्सनमा निकै रुचाईएको लोकप्रिय र चर्चित गीत 'फुलबुट्टे सारी' को वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा लेजेण्डरी भर्सन सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रम आयोजना…

‘कान्छीको सम्झनामा’मा एलिस राई र गीता ढुंगानाको प्रेम(भिडियो)

गायक प्रविन राजथलाको स्वर, शब्द र संगीत रहेको ‘कान्छीको सम्झनामा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा एलिस राई र गीता ढुंगानाको अभिनय रहेको…

सन्तोष अधिकारीको ‘गहिरो थियो मेरो माया’ सार्वजनिक(भिडियो)

चलचित्र 'तीन जन्तु'का निर्माता सन्तोष अधिकारी अभिनित तथा निर्देशित म्युजिक भिडियो 'गहिरो थियो मेरो माया' रिलिज गरिएको छ । सनुप पौडेलको स्वर रहेको गीतको भिडियो भ्यालेनटाइनस् डेको अवसार पारेर आइतबार…

पल र मलिकाको ‘टाढा भएपनि’ले कायम गर्यो नयाँ रेकर्ड(भिडियो)

फूल बुट्टे सारीको अपार सफलता पछि नायक पल शाह र मलिका महत फिचर्डमा म्युजिक भिडियो "टाढा भएपनी" ले नयाँ  रेकर्ड कायम गरेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ९…

अश्मिता अधिकारीको स्वरमा ‘टाढा भए पनि’ फिमेल भर्जन सार्वजनिक(तस्विरहरु र भिडियोसहित)

उर्गेन दोंगको आवाजमा सजिएको गीत ‘टाढा भए पनि…’ को फिमेल भर्सन युट्युवमा सार्वजनिक भएको छ । शनिबार राजधानीको किउज सिनेमामा आयोजित एक कार्यक्रममा अश्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक गरिएको…

‘इन्स्टाको फोटो’मा रुचाइएका आसिफ शाह र रेश्मा घिमिरे फेरी अर्को गीतमा सँगै देखिदै

काली प्रसाद बाँस्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’बाट पहिलोपटक एकसाथ जोडिएका कलाकारहरु हुन्, आसिफ शाह र रेश्मा घिमिरे । दर्शकले अत्याधिक माया दिएको 'इन्स्टाको फोटो'मा 'ट्युनिङ र…

जि एक्स सोलका भाइबर बीको नयाँ गीत “सररर” सार्वजनिक(भिडियो)

जि एक्स सोलका चर्चित ¥यापर भाइबर बीको नयाँ गीत सार्वजनिक भएको छ । “सररर” बोलको गीत आज आइतबार सार्वजनिक गरिएको छ । यो गीत विराज गौतमद्वारा निर्माण गरिएको हो ।…