जि एक्स सोलका भाइबर बीको नयाँ गीत “सररर” सार्वजनिक(भिडियो)

जि एक्स सोलका चर्चित ¥यापर भाइबर बीको नयाँ गीत सार्वजनिक भएको छ । “सररर” बोलको गीत आज आइतबार सार्वजनिक गरिएको छ । यो गीत विराज गौतमद्वारा निर्माण गरिएको हो । जि एक्स सोलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा ¥यापर भाइबर बीलाई नै देख्न सकिन्छ ।

लोसमांडूले सो गीतको भिडियो तयार पारेको हो । केहि समयदेखि भूमिगत रहेको जि एक्स सोलको धेरै पर्खाइ पछि नयाँ गीत सार्वजनिक हुँदा प्रशंसकहरू निकै खुशी र उत्साहित छन् । भिडियो हेर्नुहोस्  :

Leave a Reply