‘फुल बुट्टे सारी’ चाइल्ड भर्जनमा रिलिज(भिडियो)

पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको चर्चित गीत ‘फुल बुट्टे सारी’को चाइल्ड भर्जन सार्वजनिक भएको छ। महिला र पुरुष स्वरमा दर्शक र स्रोताको मन जित्न सफल फूल बुट्टे सारीको चाइल्ड भर्जन देभी ड्यान म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अरिश्मा सिवाकोटीको आवाजमा रहेको गीतमा राजन राज सिवाकोटीको शब्द र संगीत रहेको छ । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् । उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको गायिका अरिश्मा स्वयम फिचर्ड छिन् ।

Leave a Reply