पल–मलिका ६ महिनाका लागि केन्द्र मोशनसँग संझौतामा बाँधिए,अन्य कम्पनीको भिडियो गर्न नपाउने

‘फुलबुट्टे सारी’ फिमेल भर्सनको म्युजिक भिडियोमा पहिलो पटक देखिएको जोडी हो, नायक पल शाह र नायिका मलिका महत्तको। यो पहिलो सहकार्यमा नै दर्शकले पल र मलिकाको जोडीलाई रुचाए । दर्शकले…

सानु उपाध्यायको स्वरमा ‘भेटै हुन्न कि’ फिमेल भर्जन सार्वजनिक(भिडियो)

सानु उपाध्यायको स्वरमा ‘भेटै हुन्न कि’ फिमेल भर्जन सार्वजनिक भएको छ । छोटो समयमा नै चर्चित भएको गीतको मेल भर्जनमा गायक देवेन्द्र बब्लुले आवाज दिएका थिए । मंगलबार  ‘ठग लाइफ…

हेर्नुहोस् साताका दश उत्कृष्ट नेपाली गीतहरु(भिडियोसहित)

लोकप्रिय र प्रभावकारी फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत हरेक हप्ता एउटा कार्यक्रममा सबै भन्दा बढी युट्युबमा हेरिएका १० वटा गीतलाई समावेश गर्दै आएको छ…

छक्का पन्जा टिमको होली गीत ‘धनियाँ के होली’(भिडियो)

नजिकै आउँदै गरेको फागू पूर्णिमाको अवसरमा छक्का पन्जा टिमले होली गीतको भिडियो सार्वजनिक गरेको छ । ‘धनियाँ के होली’ बोलको गीतमा दीपा र सुमित खड्काको स्वर छ । निरज श्रेष्ठको…

मनोवादको स्वर र शब्दमा “लालुमै” सार्वजनिक(भिडियो)

मनोवादको स्वर ,शब्द र लय सिर्जना रहेको नयाँ गीत "लालुमै" सार्वजनिक भएको छ। गीतको संगीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् । प्रवीण खतिवडाको निर्देशनमा बनेको भिडियोमा प्रमीला खनाल,…

यस साताका दश उत्कृष्ट नेपाली गीतहरु(भिडियोसहित)

हरेक दिन युट्युबमा नयाँ–नयाँ च्यानलमार्फत नेपाली गीतहरू सार्वजनिक हुने गर्छन् । हरेक गीतले दर्शकश्रोताको माया पाउछन् भन्ने चाहिँ हुदैन । कुनै गीतले दर्शकको माया मात्र पाउछन् भने कुनैले भ्युज मात्र र…

‘मलाई माया गरन…’ भन्दै छुल्थिम र सागर(भिडियो)

गायक कमल खत्री र गायिका मेलिना राईको आवाजमा 'मलाई माया गरन...' बोलको गीत सार्वजनिक भएको छ । विशाल नेपालीको निर्देशनमा रहेको गीतमा अनिल सिमलको शब्द तथा संगीत रहेको छ ।…

वर्षाको रुपले ‘फिदा’ भएका पल(भिडियो)

गायक सुमन केसी र गायिका दीपा लामाको स्वरमा नयाँ गीत ‘फिदा ’ सार्वजनिक भएको छ । गीतमा सुमन योन्जनको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता…

प्रताप दास र मिना निरौलाको ‘कडा आयो'(भिडियो)

चर्चित प्र्यंक स्टार एलिस राई र मोडल एलिशा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रतापदास र मिना निरौलाको आवाजमा सजिएको 'कडा आयो' गीतको शब्द सत्यराज चौलागाईंले लेखेका…

हेर्नुहोस् साताका दश उत्कृष्ट नेपाली गीतहरु(भिडियोसहित)

युट्युबमा सातापिच्छे दर्जनौं नेपाली गीतहरू नयाँ–नयाँ च्यानलमार्फत अपलोड भइरहेका छन् । यसैबीच लोकप्रिय र प्रभावकारी फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत हरेक हप्ता एउटा कार्यक्रममा सबै…