वर्षाको रुपले ‘फिदा’ भएका पल(भिडियो)

गायक सुमन केसी र गायिका दीपा लामाको स्वरमा नयाँ गीत ‘फिदा ’ सार्वजनिक भएको छ । गीतमा सुमन योन्जनको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय देख्न सकिन्छ र दुईको केमेस्ट्री निकै सुहाएको छ । गम्भीर बिस्टले निर्देशन गरेको भिडियोमा पल र वर्षाको धमाकेदार नृत्य प्रस्तुत गरिएको छ । हेर्नुहोस् गीतको भिडियो :

 

Leave a Reply