‘मलाई माया गरन…’ भन्दै छुल्थिम र सागर(भिडियो)

गायक कमल खत्री र गायिका मेलिना राईको आवाजमा ‘मलाई माया गरन…’ बोलको गीत सार्वजनिक भएको छ । विशाल नेपालीको निर्देशनमा रहेको गीतमा अनिल सिमलको शब्द तथा संगीत रहेको छ ।

बिग नेपाल फिल्म नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको गीतको भिडियोमा सागर भण्डारी र छुल्थिम डोल्मा गुरुङको अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन रहेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । हेर्नुहोस् गीतको भिडियो :

 

Leave a Reply