प्रताप दास र मिना निरौलाको ‘कडा आयो'(भिडियो)

चर्चित प्र्यंक स्टार एलिस राई र मोडल एलिशा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रतापदास र मिना निरौलाको आवाजमा सजिएको ‘कडा आयो’ गीतको शब्द सत्यराज चौलागाईंले लेखेका हुन् भने यसमा संगीत सरोज पोख्रेलको रहेको छ। एस आर सी फिल्म्सको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा आइटम बिटमा निर्माण गरिएको गीतले दर्शकको मन जित्ने निर्माण टिमको भनाई छ । गीतको अडियो राज पण्डित र सुवाष चामलिंग राईले बजारमा ल्याएको हुन् भने भिडियोलाई सबि बज्राचार्य चौलागाईंले निर्माण गरेकी छिन् ।  हेर्नुहोस् गीतको भिडियो :

Leave a Reply