प्रताप दासको स्वरमा गीता ढुंगाना र रोहबिनको ‘बदलिएला’(भिडियो)

लोकप्रिय गायक प्रताप दास र गायिका सुष्मा विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘बदलिएला’ बोलको गीतमा सत्यराज चौलागाईको शब्द तथा सरोज पोख्रेलको संगीत रहेको छ। उदय राज पौडेलले एरेन्ज गरेको गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।  नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा रोहबिन पोख्रेल र गीता ढुंगानालाई फिचर्ड गरिएको छ। रोहबिन र गीताको जोडी सुहाएको छ । प्रेम भाव बोकेको गीतको अडियो तथा भिडियो दुवै राम्रो बनेको छ । भिडियो हेर्नुहोस :

Leave a Reply