चलचित्र ‘प्रकाश’को शुभमुहुर्त

दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रकाश’को शुभमुहुर्त गरिएको छ । मनकामना मन्दिर पुगेर निर्देशक दिनेश राउत, नायक प्रदिप खड्का, नायिका रेनु योगी, कलाकार दिया मास्के लगायतले पूजा गरेका छन् । बिनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई महेन्द्र अधिकारीले लगानी गर्न लागेका हुन् ।

Leave a Reply