मदनकृष्ण श्रेष्ठको स्वरमा ‘फुलबुट्टे सारी’ लेजेण्डरी भर्सन सार्वजनिक(तस्विरहरु र भिडियोसहित)

मेल, फिमेल र चाइल्ड भर्सनमा निकै रुचाईएको लोकप्रिय र चर्चित गीत ‘फुलबुट्टे सारी’ को वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा लेजेण्डरी भर्सन सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर उक्त गीत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा फिचर्ड रहेका छन् । भिडियो रिलिज कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अथिति रहेका थिए। हरिवंशले गीत र भिडियोको खुलेर प्रशंसा गरेका थिए। उक्त समारोहमा हरिवंश आचार्यलाई सम्मान गरिएको थियो।  हेर्नुहोस् गीत सार्वजनिक कार्यक्रमको भिडियो :

‘फुलबुट्टे सारी’को लेजेण्डरी भर्सन:

तस्विरमा हेर्नुहोस् ‘फुलबुट्टे सारी’ लेजेण्डरी भर्सन गीत सार्वजनिक कार्यक्रम:

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

Leave a Reply