विक्रम र सज्जाको ‘गल्ती २’मा सुरज र रेश्माको प्रेम(भिडियो)

बिक्रम बरालको स्वरमा रहेको ‘गल्ती’ को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत “गल्ती २” सार्वजनिक भएको छ l प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ।

गीतमा  विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् l विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । हेर्नुहोस् गीतको भिडियो :

 

Leave a Reply