Featured posts

दयाहाङ र सौगातको ‘२ नम्बरी’को छायांकन २६ दिनमा सकियो

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘२ नम्बरी’ को छायांकन सकिएको छ । चलचित्रको सम्पूर्ण छायांकन २६ दिनमा सकिएको निर्देशक लामाले फेसबुकमार्फत् जानकारी दिएका छन् । यही…

राजेश हमालको ‘सत्यम्’को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘सत्यम् : राइजिङ अफ द हिरोज्’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता हमाललाई मात्र फिचर्ड गरिएको छ । राजेश हमाल चार वर्षपछि ‘सत्यम्’बाट कमब्याक गर्दैछन् । हमालको…

‘हनी बनी’को छायांकनका लागि सलोन बस्नेत उडे लण्डन

दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’को छायांकनका लागि अभिनेता सलोन बस्नेत आज बेलायतको लण्डन उडेका छन् । यसैसाता अनुबन्धित भएका सलोन पनि चलचित्रमा मुख्य भूमिकामा देखिने छन् ।…

‘अवतार २’को ट्रेलर: वे अफ वाटरको पहिलो झलक

विश्वमा सबैभन्दा धेरै कमाइ गरेको हलिउडको चर्चित चलचित्र ‘अवतार’को दोस्रो भाग को आधिकारिक टिजर ट्रेलर सार्वजनिक भएको छ । जेम्स क्यामरुन निर्देशित चलचित्र १६ डिसेम्बरमा विश्वभरका हलहरुमा प्रदर्शन हुँदैछ ।…

प्रभास र दीपिकाको ‘प्रोजेक्ट के’मा भित्रिइन् दिशा पटानी

अभिनेता प्रभास, अभिनेत्री दीपिका पादुकोण र अभिनेता अमिताभ बच्चनको मुख्य भूमिका रहने चलचित्र ‘प्रोजेक्ट के’ मा अभिनेत्री दिशा पटानी भित्रिएकी छन् । अभिनेत्री दिशाले आफू चलचित्रमा भित्रिएको सामाजिक संजाल मार्फत…

‘मायाको माया’ मा राजेश हमालको इन्ट्री

अभिनेता राजेश हमालले नयाँ चलचित्र साइन गरेका छन् । रोहितकरण वैद्यको निर्देशन रहने चलचित्र ‘मायाको माया’मा उनी मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । चलचित्रको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री आना…

‘माइकल अधिकारी’ भदौ ३मा प्रदर्शन हुने, ‘कृष्ण लीला’सँग भिड्ने

‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आगामी भदौ ३ मा प्रदर्शन हुने छ । सेरोगेसीको कथामा…

अक्षय र मानुषी अभिनित ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

बलिउड अभिनेता अक्षय कुमार र पूर्व विश्व सुन्दरी मानुषी छिल्लरको मुख्य भूमिका रहेको चलचित्र ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ । एक ऐतिहासिक प्रेमकथामा आधारित चलचित्रको ट्रेलरमा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका…

‘नाइँ नभन्नु ल ६’ मा आँचलको जोडी आशीर्वाद

विकासराज आचार्यको निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ४’ बाट अभिनेत्री आँचल शर्मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । अब भने आँचलले ‘नाइँ नभन्नु ल ६’ गर्दैछिन् । यसैक्रममा उक्त…

‘हनी बनी’मा भित्रिइन् जसिता गुरुङ

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङ भित्रिएकी छन् । शनिवार जसितासँग बेलायतमा कागजी सम्झौता गरेका दीवाकरले जसितासँग तस्बिर पोस्ट गर्दै भनेको छन्, ‘वेलकम टु हनी…