Featured posts

‘लाइफ इन एलए’ को ‘उदाएर आयो तिमी’ गीतमा ब्यास र अकेशाको रोमान्स

सुर्य एन श्रेष्ठ निर्देशित चलचित्र ‘लाइफ इन एलए’को गीत सार्वजनिक गरिएको छ । आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो…

दीपेन्द्रको ‘के घर के डेरा’ को शुभमुहूर्त

दीपेन्द्र के खनालको निर्देशन रहने चलचित्र ‘के घर के डेरा’को शुभमुहूर्त गरिएको छ। शुक्रबार स्वयम्भु स्थित हारती माता मन्दिरमा गरिएको मुहूर्तमा कलाकार, प्राविधिकको उपस्थिति रहेको थियो । चलचित्रको शुभमुहूर्तसँगै एक…

‘मिस युनिभर्स नेपाल–२०२२’का लागि आवेदन खुल्ला

‘मिस युनिभर्स नेपाल’ को नयाँ सँस्करणका लागि आवेदन खुल्ला भएको छ । ‘मिस युनिभर्स नेपाल–२०२२’ का लागि आवेदन दर्ता मे ५ देखि दुई महिनासम्म खुला हुने भएको छ । प्रतियोगितामा…

आजबाट प्रदर्शनमा आयो ‘लक्का जवान’ र ‘षट्कोण’

आज शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शिवहरि पौड्याल निर्देशित कमेडी जनराको ‘लक्का जवान’ र कर्माको मुख्य भूमिका रहेको साइकोलजिकल थ्रिलर ‘षट्कोण’ आजबाट देशभरका हलमा प्रदर्शन भएका हुन्।…

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ का विजेतालाई अवार्ड वितरण

गोरखा जिल्लाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड वितरण गरिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गत वैशाख ५ देखि ७ गतेसम्म यो महोत्सव आयोजना गरिएको थियो…

‘बलात्कार हुनेबित्तिकै कराउनु वा चिच्याउनुपर्छ’ भनेपछि रमेश उप्रेती विवादमा तानिए

आफ्नो अभिव्यक्तिको कारण यतिबेला अभिनेता रमेश उप्रेतीको चर्को आलोचना भइरहेको छ । उनले बलात्कारबारे दिएको परिभाषाले गर्दा उनी विवादमा तानिएका हुन् । मंगलबार एक टीभी कार्यक्रममा कुराकानी गर्दै उप्रेतीले बलात्कारको…

भारतीय गायिका आस्था गिलको शनिबार काठमाडौंमा कन्सर्ट हुने

भारतीय गायिका आस्था गिलको नेपालमा कन्सर्ट हुने भएको छ । उनी शनिबार काठमाडौंमा हुने ‘आस्था गिल लाइभ’ नामक कन्सर्टको लागि काठमाडौं आउन लागेकी हुन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने…

Read more about the article चार भित्ताको कोठामा बर्षौं थुनिँदाको कथा, “रुम”
Room Movie review

चार भित्ताको कोठामा बर्षौं थुनिँदाको कथा, “रुम”

न भिडियो गेम, न इन्टरनेट । मात्र चारओटा पर्खालहरु । पर्खालभित्र एउटा सानो बेड, एक बाथटव, र झ्र झ्र गर्ने पुरानो टिभी । यहि कोठा पाँच बर्षिय ज्याक (ज्याकोव ट्रिम्वे)…

नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ आजबाट प्रशारण हुने

ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल' वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ । उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिम बिच प्रतिस्पर्धा हुनेछ…

कर्मा अभिनित ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

मिलन डि काप्रि निर्देशित चलचित्र ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक गरिएको छ । बुधवार यूट्युबमा सार्वजनिक भएको गीतमा विराज गौतमको स्वर, बिशेष पाण्डे र बिराज गौतमको शब्द तथा कम्पोज छ ।…