Featured posts

नीताको ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् । अभिनेत्री तथा निर्मात्री ढुंगानाले अभिनेता रावतलाई कलाकारको रुपमा लिइएको जानकारी दिएकी छिन् । भिलेनको…

‘प्रेमगञ्ज’ भारतमा पनि प्रदर्शन हुने

चलचित्र ‘प्रेमगञ्ज’ भारतमा पनि प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण संस्था चलचित्र चौतारी र भारतक वितरक ड्रिम्स थिएटर मोशन पिक्चरबीच भएको सम्झौता अनुसार ‘प्रेमगन्ज’ नेपाल र भारतमा एकसाथ प्रदर्शन…

सौगात भन्छन् ‘मन्त्र’ हिमाली स्वादको सबै भन्दा राम्रो कथा

आफ्नो चरित्रमा मेहनत गर्ने कलाकार हुन्, सौगात मल्ल । अभिनयका माध्यमबाट आफुले निभाएको पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो । उनै सौगात अभिनित चलचित्र ‘मन्त्र’ यही बैशाख १६…

युनिक पोइटको स्वरमा ‘षट्कोण’को ‘रहस्य’ गीत सार्वजनिक

मिलन डि काप्रि निर्देशित चलचित्र ‘षट्कोण’को ‘रहस्य’ बोलको गीत सार्वजनिक गरिएको छ । र्‍यापर युनिक पोइटको शब्द रचना तथा स्वर रहेको गीतको संगीत बिषेश पाण्डेले तयार पारेका हुन् । मनोवैज्ञानिक…

मिथिला शर्मालाई ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिने

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बैशाख ९ गते बसेको बैठकले २०७७ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेत्री मिथिला शर्मालाई अर्पण गर्ने निर्णय गरेको छ । सोही…

‘आमा भोट कसलाई’ भन्दै सज्जु र राज(भिडियो)

दीपा सुहांग, संगीता रानापहेली र रमेश बाबुको स्वर रहेको ‘आमा भोट कसलाई’ गीत सार्वजनिक भएको छ । स्थानिय निर्वाचन नजिक आईरहेको समयमा निर्वाचन अघिको वास्तविक अवस्था चित्रण गरेको छ ।…

‘मन्त्र’ अभिनेत्री दिया एभरेस्ट बेस क्याम्प ५३४८ मिटरको उचाईमा

बैशाख १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ ले प्रचार प्रसारलाई तिव्र पार्दै लगेको छ । यति बेला अभिनेत्री दिया पुन सगरमाथा आरोहणको क्रममा रहेकी छन्। उनले सगरमाथा बेस…

शोभित बस्नेतको ‘हाम्रो स्वर्ग’को छायांकन सुरु

निर्देशक शोभित बस्नेतको चलचित्र ‘हाम्रो स्वर्ग’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन शुक्रवार जुम्ला जिल्लाको पटमारा गाउँबाट सुरु भएको हो । चलचित्रमा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता…

वर्षा सिवाकोटीको मेहेन्दी सेरेमोनी(फोटो फिचर)

अभिनेत्री वर्षा सिवाकोटी गत शुक्रवार प्रेमी आशिष गेलालसँग बैबाहिक जीवनमा बाँधिएकी छन् । काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा भएको उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको…

ग्रेस इभेन्ट्सले ‘मिस्टर एण्ड मिस ग्रेस एसईई २०२२’ आयोजना गर्दै

राजधानी तथा मोफसलमा विगत ६ वर्ष वर्षदेखि विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ग्रेस इभेन्ट्सले नेपालका विभिन्न प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर,…