Featured posts

नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ आजबाट प्रशारण हुने

ट्राभल रियालिटी सो 'इम्याजिन नेपाल' वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ । उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिम बिच प्रतिस्पर्धा हुनेछ…

कर्मा अभिनित ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

मिलन डि काप्रि निर्देशित चलचित्र ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक गरिएको छ । बुधवार यूट्युबमा सार्वजनिक भएको गीतमा विराज गौतमको स्वर, बिशेष पाण्डे र बिराज गौतमको शब्द तथा कम्पोज छ ।…

‘एउटा सपनी छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णको नातिनी बनिन् आँचल

पुरुष र महिला भर्सनमा हिट भइसकेको गीत ‘एउटा सपनी छ’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । उक्त गीतमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ । गीतलाई गीतकार तथा संगीतकार…

आर्यन सिग्देललाई ‘सुन सानो कथा’ भन्दै रोजी

गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको…

‘मायाको माया’ मा अनुप र आनाको जोडी

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आना शर्मा पहिलोपटक एकसाथ ठुलो पर्दामा देखिँदै छन्। चलचित्र ‘मायाको माया’मा आना र अनुप अनस्क्रिन जोडीको रुपमा देखिने पक्का भएको हो । फ्यामिली ड्रामा जनरामा…

भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का कांग्रेसमा प्रवेश

अभिनेता द्वय भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टीमा प्रवेश गराउदैं…

उदय सोताङ र गीताको स्वरमा ‘थाहा छैन’ सार्वजनिक(भिडियो)

बाध्यताले टाढिन पुगेका प्रेमिल जोडीको कथामा आधारित मनछुने म्युजिक भिडियो 'थाहा छैन' सार्वजनिक भएको छ। यस गीतमा लोकप्रिय गायक उदय सोताङ र भोइस अफ नेपाल फेम्ड गायिका गीता शर्माको आवाज…

प्रशान्त,रबिन र शिशिरलाई मन पर्यो सौगात र दीयाको ‘मन्त्र’

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन्त्र’ को आइतवार सेलिब्रेटीहरु लागि विशेष शो राखिएको थियो। रन्जना सिनेप्लेक्स न्युरोडमा रखिएको शोमा कलाकार प्रशान्त ताम्राकार,रबिन तामाङ,शिशिर वाङ्गेदल लगायतले चलचित्र हेरेका छन्। शुक्रवारबाट देशव्यापी प्रदर्शनमा…

मिस नेवाः नेपाल ११४२को ताज सलिना महर्जनले जितिन्

नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आप्mना १८ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै काठमाडौंको चमतीकी सलिना महर्जन यो वर्षको नेपाल टेलिकम…

‘हनी बनी’बाट बाहिरिए अनमोल र सारा

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’का मुख्य पात्रमा अनुबन्धित दुवैजना कलाकार चलचित्रबाट बाहिरिएका छन् । ती कलाकारहरु हुन् अभिनेता अनमोल केसी र अभिनेत्री सारा श्रीपाइली। अभिनेता केसीले चरित्र…