‘एउटा सपनी छ’को लेजेन्डरी भर्सनमा मदनकृष्णको नातिनी बनिन् आँचल

पुरुष र महिला भर्सनमा हिट भइसकेको गीत ‘एउटा सपनी छ’को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । उक्त गीतमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको स्वर रहेको छ । गीतलाई गीतकार तथा संगीतकार पुष्पन प्रधानले तयार पारेका हुन् ।

गीतको भिडियोमा मदनकृष्णसंगै अभिनेत्री आँचल शर्माले पनि अभिनय गरेकी छन् । उनी मदनकृष्णको नातिनीको भूमिकामा देखिएकी छन् । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाईंको छायांकन र सम्पादन छ ।

Leave a Reply