वर्षा सिवाकोटीको मेहेन्दी सेरेमोनी(फोटो फिचर)

अभिनेत्री वर्षा सिवाकोटी गत शुक्रवार प्रेमी आशिष गेलालसँग बैबाहिक जीवनमा बाँधिएकी छन् । काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा भएको उनीहरुको विवाह समारोहमा दुई पक्षका सीमित परिवारका सदस्यहरुको मात्र उपस्थिति रहेको थियो । वर्षाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराएकी थिइन्। वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । अमेरिकामा बसोबास गर्ने आशिष इन्जिनियर हुन् ।

अहिले भने वर्षाले मेहेन्दीको तस्विर र भिडियो सार्वजनिक गरेकी छिन् । जसमा उनी निकै खुशी देखिएकी छिन् ।
हेर्नुहोस् तस्विरहरु:







Leave a Reply