Featured posts

अभिनेत्री दीया पुनले गरिन् सगरमाथा आरोहण

अभिनेत्री दीया पुनले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् । उनले शुक्रवार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी हुन् । दीयाले सगरमाथामा राष्ट्रिय झन्डा फहराएकी थिइन् । सगरमाथा आरोहणपछि…

गरिमा शर्माले ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै

मोडल गरिमा शर्मा अब चलचित्रमा देखिने भएकी छन् । टिकटकबाट हुँदै म्यूजिक भिडियोमा व्यस्त रहेकी गरिमाले ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । केही समयअघि निर्माण टिम…

Read more about the article पर्दा पछाडीको हिरो ‘कुमार बेन’
Kumar Ben|Balen

पर्दा पछाडीको हिरो ‘कुमार बेन’

सन्तोष कुमार थापा ‘नेपाली सिने क्षेत्रमा कुन फिल्म कसरी चलाउन पर्छ मलाई निकै राम्रोसँग थाहा छ । छक्कापन्जाले गर्ने मार्केटिङ र साँगुरो फिल्मले गर्ने मार्केटिङ त फरक हुनैपर्यो नि !’…

मिलनको ‘वर एन्ड वधु’ नेपाली र हिन्दी भाषामा बन्ने

निर्देशक मिलन चाम्सको निर्देशन रहने चलचित्र ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो । चलचित्रमा अभिनेत्री आँचल शर्मा र…

‘लङ्गडाको साथी’ उपन्यासमा आधारित चलचित्र ‘अभिन्न’को ट्रेलर सार्वजनिक

लैनसिंह बाङ्देलद्वारा लिखित चर्चित उपन्यास ‘लङ्गडाको साथी’माथि आधारित चलचित्र ‘अभिन्न’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य अभिनेता कर्मा फिचर्ड छन् । उनलाई एक अपांग व्यक्तिको चरित्रमा देख्न सकिन्छ…

तस्विरमा ‘कबड्डी ४’ टिम![फोटोफिचर]

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल चलचित्र ‘कबड्डी ४’ यही शुक्रबार प्रदर्शन हुँदै छ। सोमवारबाट मल्टीप्लेक्सहरुमा खोलिएको एड्भान्स बुकिङमा चलचित्रको टिकट आक्रामक विक्री भइरहेको छ…

क्रिस हेम्सवर्थ स्टारर ‘थोर’ नेपालमा असार २४ मा प्रदर्शन हुने

बहुप्रतीक्षित सुपरहिरो चलचित्र थोर: लभ एन्ड थन्डरको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरसँगै चलचित्रको नयाँ पोस्टर समेत सार्वजनिक गरिएको छ । यो चलचित्र थोर शृङ्खलाको चौथो र मार्वलको २९औँ…

गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को छायांकन सुरु

गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ निर्माण हुने भएको छ । देवेन्द्र पान्डेको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको मंगलवार निर्माण घोषणाका साथै शुभ मुहूर्त गरियो । चलचित्रको मुहूर्त सट कलाकारहरु…

आजदेखि सुरु हुने भनिएको माग्ने बुढाको ‘कमेडी हब’को प्रसारण रोकियो

हास्यकलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को निर्देशन रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते आजदेखि हुने भनिएको प्रसारण रोकिएको छ । प्राविधिक तयारी नपुगेकाले कार्यक्रम आजबाट प्रसारण नहुने भएको…

अनुप बराल निर्देशित ‘दोख’ असार २४ मा प्रदर्शन हुने

कलाकार अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै चलचित्र अगामी असार २४ गते (जुलाई ८) गते प्रदर्शन…