निश्चल बस्नेतले साइन गरे विपिन र नम्रताको ‘प्रसाद २’

निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । लामो समयदेखिको छलफलपछि सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको…

चलचित्र ‘चुरिफुरी’को छायांकन सकियो

ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘चुरिफुरी’को छायांकन सकिएको छ । यो चलचित्रको छायांकन ४३ दिनमा सकिएको हो । आरबी मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रमा रविन्द्र झा, राजिबजंग…

राजेशपायल र लक्ष्मीको ‘हाम्रो गाउँ कटारी’मा साजन र यशोदा(भिडियो)

लोकप्रिय गायक राजेशपायल राई र गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको गीत ‘हाम्रो गाउँ कटारी’ सार्वजनिक भएको छ । डिआर गौतमको शब्द र संगीतमा रहेको गीतको भिडियोमा साजन कट्टेल र…

‘अर्जुन रेड्डी’ नेपाली भर्सनको लिड कलाकारका लागी अडिसन हुँदै

सुपरहिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागी चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा बितरणको लागी अुनमती लिएको…

विक्रम र सज्जाको ‘गल्ती २’मा सुरज र रेश्माको प्रेम(भिडियो)

बिक्रम बरालको स्वरमा रहेको 'गल्ती' को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत "गल्ती २" सार्वजनिक भएको छ l प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ। https://www.youtube.com/watch?v=AUz5Gd9eqaE&t=17s गीतमा  विशाल पौडेलको संगीत संयोजन ,प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ। निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् l विकास धमलाको सम्पादन रहेको…

‘जुन त्यो जुन’मा एलिसा र निराजनको रोमान्स(भिडियो)

मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र एलिना चौहानको स्वरमा रहेको गीतमा कमल राईको शब्द तथा…

इन्दिरा जोशी २ बर्षदेखि प्रेममा,लेख्छिन्-‘जिन्दगीको अन्तिम श्वाससम्म एकसाथ हुनेछौं’

गायिका इन्दिरा जोशीले आफु प्रेममा रहेको खुलाएकी छिन्। उनले सामाजिक संजालमार्फत एक स्टाटस लेख्दै आफु २ बर्षदेखि प्रेममा रहेको बताएकी हुन् । https://www.youtube.com/watch?v=AUz5Gd9eqaE&t=17s इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार…

मदनकृष्ण श्रेष्ठको स्वरमा ‘फुलबुट्टे सारी’ लेजेण्डरी भर्सन सार्वजनिक(तस्विरहरु र भिडियोसहित)

मेल, फिमेल र चाइल्ड भर्सनमा निकै रुचाईएको लोकप्रिय र चर्चित गीत 'फुलबुट्टे सारी' को वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा लेजेण्डरी भर्सन सार्वजनिक भएको छ । आज राजधानीमा एक कार्यक्रम आयोजना…

‘कान्छीको सम्झनामा’मा एलिस राई र गीता ढुंगानाको प्रेम(भिडियो)

गायक प्रविन राजथलाको स्वर, शब्द र संगीत रहेको ‘कान्छीको सम्झनामा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा एलिस राई र गीता ढुंगानाको अभिनय रहेको…

सन्तोष अधिकारीको ‘गहिरो थियो मेरो माया’ सार्वजनिक(भिडियो)

चलचित्र 'तीन जन्तु'का निर्माता सन्तोष अधिकारी अभिनित तथा निर्देशित म्युजिक भिडियो 'गहिरो थियो मेरो माया' रिलिज गरिएको छ । सनुप पौडेलको स्वर रहेको गीतको भिडियो भ्यालेनटाइनस् डेको अवसार पारेर आइतबार…