पल र मलिकाको ‘टाढा भएपनि’ले कायम गर्यो नयाँ रेकर्ड(भिडियो)

फूल बुट्टे सारीको अपार सफलता पछि नायक पल शाह र मलिका महत फिचर्डमा म्युजिक भिडियो "टाढा भएपनी" ले नयाँ  रेकर्ड कायम गरेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ९…

अश्मिता अधिकारीको स्वरमा ‘टाढा भए पनि’ फिमेल भर्जन सार्वजनिक(तस्विरहरु र भिडियोसहित)

उर्गेन दोंगको आवाजमा सजिएको गीत ‘टाढा भए पनि…’ को फिमेल भर्सन युट्युवमा सार्वजनिक भएको छ । शनिबार राजधानीको किउज सिनेमामा आयोजित एक कार्यक्रममा अश्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक गरिएको…

श्वेता लेख्छिन् ‘पैसा उठाएर गलत प्रयोग गरेको भए जुत्ताको मालासहित कालो मोसो दलेर माझी बस्ती परिक्रमा गर्छु’

नायिका श्वेता खड्काले सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशनलाई जोडेर केहि मिडिया मार्फत भ्रामक समाचारहरु सम्प्रेषण भईरहेको बताएकी छन्। 'श्वेताले माझी बस्तीबाट हात झिकिन्' शिर्षकका ति भ्रामक समाचारहरुसंगै माझी…

दर्शकमा उत्साह बढाउदै ‘लप्पन छप्पन २’को टिजर(भिडियो)

आगामी चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सौगात मल्ललाई मात्र देखाइएको छ उनलाई ‘सुपरस्टार’को ट्याग पनि दिइएको छ…

‘कृष्ण लीला’ को ‘कुनै दिन’ गीतमा पुष्प र श्रद्धाको रोमान्स(भिडियो)

आउँदो चैत २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कुनै दिन’ बोलको गीतको भिडियोमा कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड…

सौगातको ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु,नायिकामा श्रृष्टी र मेनुका

चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को बिहिबारबाट पालुङमा छायांकन सुरु गरिएको छ । सुवर्ण थापाको निर्देशनमा र नायक सौगात मल्लको निर्माणमा यो चलचित्र बनिरहेको छ । चलचित्रमा नायिकाको रुपमा श्रृष्टी श्रेष्ठ…

मुम्बईका रोहित सुचान्ती दीपिकाको अपोजिट ‘तिमीसँगै हुने मन छ’बाट डेब्यू गर्दै

चलचित्र ‘तिमीसँगै हुने मन छ’मा नायिका दीपिका प्रसाँइको अपोजिट मुम्बईका रोहित सुचान्तीले डेब्यू गर्ने भएका छन् । ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जन टेलिसिरियलमा…

‘फटाह फणिन्द्रे’ मा कर्मा, छुल्ठिम र सुष्मा अनुबन्धित

अरुण खड्काको निर्माण र निर्देशन रहने चलचित्र ‘फटाह फणिन्द्रे’का लागि मुख्य कलाकारहरु पक्का भएको छ । अभिनेता कर्माले मुख्य भूमिकामा काम गर्ने भएका छन् । उनीसँगै नायिका छुल्ठिम गुरुङ, सुष्मा…

एलिजा गौतमले बुबा बिरामी भएपछि छाडिन् ‘घिन्ताङ’

अभिनेत्री एलिजा गौतम चलचित्र 'घिन्ताङ'मा काम नगर्ने भएकी छन् । उनले गएको महिना निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन् र उनको अपोजिटमा गौरव पहारीलाई अनुबन्ध गरिएको थियो…

अभिषेक श्रेष्ठ ‘चुरीफुरी’ बाट अभिनेताको रुपमा डेब्यू गर्दै

चलचित्र ‘चुरीफुरी’बाट मोडल अभिषेक श्रेष्ठले डेब्यू गर्न लागेका छन् । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा तयार भैरहेको चलचित्रबाट अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेतले…