Featured posts

चलचित्र उद्योगलाई विद्युत,इजाजत तथा नवीकरण शुल्क छुट

सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बताएका हुन् । साथै,…

दीपकराज लेख्छन्–‘राजाको पालामा जे पनि आदेशमा,गणतन्त्रमा जे पनि अध्यादेशमा’

आज १४ औँ गणतन्त्र दिवस । २०६५ साल जेठ १५ गतेकै दिन संविधानसभाको पहिलो बैठक बसेर नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ…

प्रियंकाको चुनौती-‘चुनावमा भोटको आशा गर्ने ए सरकार,भोट पाउन लायक काम गरेर त देखाऊनुस’

कोरोनाका कारण देश आक्रान्त रहेको यो समयमा देशको राजनीतिक दलका नेताहरुको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा नभएर सत्ता हत्याउने र जोगाउनेमा अल्झिएको छ । यसले गर्दा आम जनता साथै फिल्मकर्मीहरु…

करिश्माले फिल्म प्राविधिकलाई गरिन् राहत वितरण

कोरोनाले प्राविधिकहरु समस्यामा परेको खबर बाहिरिएसँगै देश तथा विदेशमा बस्ने फिल्मकर्मीहरुले सहयोगी हात बधाइरहेका छन् । यसैक्रममा,अभिनेत्री करिश्मा मानन्धरले बिहीवार आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी छन्…

गायक दीप श्रेष्ठलाई कोरोना पुष्टि,अस्पतामा भर्ना

गायक तथा ‘दि भ्वाइस अफ नेपाल’का निर्णायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । https://www.youtube.com/watch?v=zOERtdqGxY4

मनीषा कोइरालाले गरिन् ४ थान भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री सहयोग

कोरोना भाइरसको संक्रमणले नेपाल आक्रान्त बनेको छ । कोरोनाले निम्त्याएको विभिन्न अभावहरुसंग लड्न र जीवन रक्षाका लागि नेपाली फिल्मकर्मीहरुले पनि सहयोगी हात अगाडि बढाइरहेका छन् । यसैक्रममा,अभिनेत्री मनीषा कोइरालाले पनि…

चर्चित गीत पिच रोडका गायक समीर आचार्यद्वारा जन्मदिनको अवसरमा ५० हजार सहयोग

पिच रोड, दुनियाँ बेग्लै छ, झम्के माया, चट्ट सलाम छ, घाममा सुकाईदेउ लगाएतका दर्जन बढी चर्चित गीतका गायक समीर आचार्यले आफ्नो जन्मदिनको अवसरमा सहयोग प्रदान गरेका छन्। आर्थिक अवस्था कमजोर…

ओली एकपटक तिमीले चलाएको देश र मेरो बुबाले चलाएको स्कुल हेर:आदर्श मिश्रा(भिडियाे)

कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । चार वर्ष देखी मिर्गौला रोग बाट पीडित रहेका मिश्राको मंगलबार बिहान निधन भएको हो । आदर्शले मिर्गौला पीडित आफ्नो बुबाको…

रमित ढुंगानाले अनाथ बालबालिकालाई गरे एक लाख सहयोग

अभिनेता रमित ढुंगानाले मंगलवार काठमाडौंको जोरपाटीमा रहेको एक बाल गृहलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । उनले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ लाई एक लाख रुपैयाँ…

निश्चलको डर–‘गैर जिम्मेवार नेत्तृत्वको बिग्रेको सिस्टमको सिकार हामी पनि कहिले हुन्छौं’

कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । चार वर्ष देखी मिर्गौला रोग बाट पीडित रहेका मिश्राको मंगलबार बिहान निधन भएको हो । आदर्शका पिताको निधनपछि निर्देशक तथा…