सरोज र बिनाको “टेबल फ्यान “(भिडियो)

राजाराजेन्द्र पोख्रेल र सान्तिम कोइरालाकाे स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘ टेबल फ्यान ‘ बोलको उक्त गीतमा शब्द तथा संगीत राजाराजेन्द्र र सान्तिमले संयुक्त रुपमा भरेका छन्। सरोज प्रजा र बिना राउतको अभिनय रहेको म्युजिक भिडियोमा यी दुईलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। उक्त भिडियोको निर्देशन आदित्यविक्रम अछामी र रोशन विश्वकर्माले गरेका हुन्। योदिन योञ्जनको छायांकन रहेको भिडियोको सम्पादन टार्जन लिम्बूले गरेका हुन्।

Leave a Reply