सञ्जय दत्तलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना

भारतीय अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको हो । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई सास फेर्न…

साम्राज्ञी नयाँ चलचित्रमा अनुबन्धित

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘प्रेमगीत ३’का नव अभिनेता मनिष राउतसँग अब नायिका साम्राज्ञीले चलचित्रमा पर्दा शेयर गर्नेछिन् । यो चलचित्रमा नायिका साम्राज्ञीसँगै…

अनमोल र उपासनाको कोरोना परिक्षण

केही हप्ताअघि यमाहाको एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको स्वाब संकलन गरिएको छ । दुवैको कोरोना परिक्षणको रिपोर्ट…

भरियाको भूमिकामा विपिन कार्कीको नयाँ म्युजिक भिडियो सार्वजनिक(भिडियो)

कोरोनाको जोखिमका कारण चलचित्रको छायांकन रोकिएपछि अभिनेता तथा अभिनेत्रीहरू म्युजिक भिडियोतिर आकर्षित भएका छन् । यस्तैमा अभिनेता विपिन कार्की पनि म्युजिक भिडियोमा देखिएका छन् । उनले अभिनय गरेको तेस्रो म्यूजिक…

आर्यन सिग्देल र ‘सेल्फी किङ’ निर्देशक नयाँ चलचित्रको तयारीमा

नायक आर्यन सिग्देल नयाँ चलचित्रमा काम गर्ने तयारी थालेका छन् । नायक आर्यन सिग्देलले ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटाको चलचित्रमा काम गर्न लागेका हुन् । निर्देशक सापकोटा स्वयंले लेखिरहेको चलचित्रको…

अक्षय कुमारको नयाँ चलचित्र ‘रक्षा बन्धन’को निर्माण घोषणा

बलिउड नायक अक्षय कुमारले रक्षा बन्धनको अवसर पारेर नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन्। चलचित्रलाई हिमान्शु शर्माले लेखेका हुन् । नायक अक्षय कुमारले चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । यो…

अमिताभ बच्चनले जिते कारोना,अस्पतालबाट डिस्चार्ज

बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका बच्चन आइतबार संक्रमण मुक्त भएर घर फर्किएका हुन् । ट्वीटर मार्फत बच्चनले…

‘झ्यानाकुटी २’ मा पनि सौगात र बेनिशा हुने पक्का

अभिनेत्री निशा अधिकारीले निर्माण गरेको चलचित्र 'झ्यानाकुटी' को दोस्रो भाग बन्ने भएको छ । ‘झ्यानाकुटी २’ को यतिबेला काम भइरहेको छ । यसको स्क्रिप्ट लेखक प्रदीप भारद्वाजले तयार पारेका छन्…

‘प्रेमगीत ३’का नव अभिनेता मनिष राउत नयाँ चलचित्रमा अनुबन्धित

गत वर्ष चैत २८ मा रिलिज हुने भनिएको बहुप्रतिक्षीत चलचित्रमध्य एक ‘प्रेमगीत ३’ कोरोना भाइरसका कारण रिलिज स्थगित भएको थियो । अब चलचित्र आउँदो वैशाखमा प्रदर्शन हुने बताइएको छ ।…

दिपेन्द्र के खनाल ‘लकडाउन र चिसो मान्छे’ निर्देशन गर्दै

निर्देशक दीपेन्द्र के खनाल दुई नँया चलचित्रको निर्देशन गर्न तयारी गरिरहेका छन् । ‘आमा’ पछि उनले अब चलचित्र ‘चिसो मान्छे’ र ‘लकडाउन’ निर्देशन गर्ने भएका हुन् । उनले उक्त दुई…