सरकारले एक हप्ताभित्र सिनेमा घर खोल्न दिने निर्णय गर्नेछ:बोर्ड अध्यक्ष दाहाल(भिडियो)

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले एक हप्ताभित्र सरकारले हल खोल्न अनुमति दिने बताएका छन् । संघले सरकारी पक्षसँग ७ महिनादेखि विभिन्न माग राखेपनि कुनै सुनुवाइ नभएको भन्दै जस्तोसुकै परिस्थितिको…

भोजपुरी चलचित्र ‘माही’मा नीता ढुंगाना

नेपाली चलचित्रका द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ भोजपुरी चलचित्र ‘माही’ मा नेपाली अभिनेत्री नीता ढुंगानाले अभिनय गर्ने भएकी छन् । नीताले यसअघि पनि केही भोजपुरी चलचित्रमा काम…

‘चिसो मान्छे’मा स्वस्तिमा खड्काको पारिश्रमिक १८ लाख

‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘चिसो मान्छे’मा नायिका स्वस्तिमा खड्काले १८ लाख पारिश्रमिक वुझेकी छिन् । यो संगै, महंगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको सूचीमा स्वस्तिमा खड्का पनि…

चलचित्र ‘दाल भात तरकारी’ युट्युब ट्रेन्डिङको नम्बर एकमा(भिडियो)

नेपाली चलचित्र ‘दाल भात तरकारी’ युट्युबको नम्बर एक ट्रेन्डिङमा रहेको छ । पाँच दिन अघि युट्युबमा अपलोड गरिएको चलचित्र अहिले युट्युबको नम्बर एक ट्रेन्डिङमा पर्न सफल भएको हो । सुदन…

केकी र निराजनको जोडी ‘कहानी तिम्रो मेरो’मा फाइनल

निर्देशक विशाल भण्डारीले नयाँ चलचित्र बनाउने भएको छ । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु गरेका उनले कोरोनाको महामारी सामान्य भएपछि आफ्नो निर्देशनमा चलचित्र ‘कहानी तिम्रो…

जीवनको नविन यात्रामा श्वेता र विजयेन्द्र(तस्बिरसहित)

अभिनेत्री श्वेता खड्का आज वैवाहिक जीवनमा बाधिएकी छन् l धनगढीका विजयन्द्र सिंह रावतसँग आज लगनगाँठो कसेकी श्वेताका विवाहका केही तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् l  खड्काको २०७१ साउनमा अभिनेता…

मेहेन्दीको रंगहरुसँगै विजयेन्द्रको साथमा खुलेकी स्वेता[तस्बिरहरु]

आज वैवाहिक जीवनमा बाँधिदैछिन्,नायिका स्वेता खड्का। धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज विवाह गर्न लागेका हुन् । https://www.youtube.com/watch?v=L4nts0u__RQ&feature=emb_logo बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी…

दोस्रो विवाह गर्न लागेकी श्वेताको प्रश्न-‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र?’

नायिका श्वेता खड्का वैवाहिक जीवनमा बाँधिँदै छिन् । श्रीमान नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि नायिका खड्काले भोली दोस्रो विवाह गर्न लागेकी हुन्। नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग…

श्वेता खड्का यहि मंसिर २२ मा विवाह गर्दै

नायिका श्वेता खड्का वैवाहिक जीवनमा बाँधिँदै छिन् ।  श्वेताले यहि मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।…

‘डिसेम्बर फल्स’मा आर्यनको जोडी बन्दै उपासना

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘डिसेम्बर फल्स’का लागि निर्माणपक्षले केही समयदेखि नायिकाको खोजी गरिरहेको थियो । र अब भने चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी फाइनल…