मेहेन्दीको रंगहरुसँगै विजयेन्द्रको साथमा खुलेकी स्वेता[तस्बिरहरु]

आज वैवाहिक जीवनमा बाँधिदैछिन्,नायिका स्वेता खड्का। धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज विवाह गर्न लागेका हुन् ।

बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । मेहेन्दी सेरेमोनीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत रमाएको देख्न सकिन्छ । स्वेताले सामाजिक संजालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ तस्विरमा हेर्नुहोस् स्वेताको मेहेन्दी सेरेमोनी

No description available.
No description available.
No description available.
No description available.No description available.

Leave a Reply