जीवनको नविन यात्रामा श्वेता र विजयेन्द्र(तस्बिरसहित)

अभिनेत्री श्वेता खड्का आज वैवाहिक जीवनमा बाधिएकी छन् l धनगढीका विजयन्द्र सिंह रावतसँग आज लगनगाँठो कसेकी श्वेताका विवाहका केही तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् l  खड्काको २०७१ साउनमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । बिहे गरेको २ दिनमै अभिनेता श्रेष्ठ बिरामी परे । उपचारकै क्रममा साउन २५ मा उनको निधन भएको थियो ।

No description available.

Leave a Reply