अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युटुबमा सार्वजनिक(फिल्म सहित)

झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ३’ हलमा रिलिज भएको डेढ बर्षपछि युटुबमा रिलिज भएको छ । यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा…

‘ए मेरो हजुर ४’ मा दुर्गेश थापा अनुबन्धित

यसै वर्षको दशैंमा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्र 'ए मेरो हजुर ४'को कोरोनाका कारण छायांकन समेत पूरा हुन सकेको छैन । लकडाउन पछि अधुरैमा छायांकन रोकिएको अभिनेता अनमोल केसी र…

अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगेटिभ

नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । केही हप्ताअघि यमाहाको एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका चर्चित…

अनमोल र उपासनाको कोरोना परिक्षण

केही हप्ताअघि यमाहाको एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको स्वाब संकलन गरिएको छ । दुवैको कोरोना परिक्षणको रिपोर्ट…

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ दसैँमा रिलिज नहुने

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन कोरोना भाइरसको कारण बिचमै रोक्नु परेको थियो । झरना थापा निर्देशित चलचित्र यो…

कलाकारहरुले कसरी मनाए होली ?(फोटो फिचर)

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा मनाइयो भने मंगलबार तराईमा मनाइँदै छ । तर यसपटक होली उत्सवमा धेरैले रंगीन चाहेनन् । विश्वव्यापी रूपमा कोरोना…

ठगीको आरोपबारे अनमोलको स्पष्टिकरण

अभिनेता अनमोल केसीले आफूमाथि चलचित्र ‘धुपौरे’ का निर्माताले लगाएको ठगीको आरोपको बारेमा स्पष्टिकरण दिएका छन् । उनले आइतवार फेसबुकमा लामो स्टाटस कोर्दै आफूमाथि लागेको ठगीको आरोपले स्तब्ध भएको बताएका छन्…

नायक अनमोल केसी माथि मुद्दा दर्ता

मेघा स्टार अनमोल केसीलाई लिएर निर्माण घोषणा गरिएको चलचित्र  ‘धुपौरे’ को काम अगाडी बढेको छैन । निर्माण टिमले पछिल्लो समयमा आएर अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगी…

अनमोल र सुहाना स्टारर ‘ए मेरो हजुर ४’को शुभ मुहूर्त

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । शुक्रवार काठमाडौंको गोंगबुमा रहेको कार्यविनायक मन्दिरमा चलचित्रको मुहूर्त गरिएको हो…

माधव वाग्लेको ‘पारस’मा अनमोल फाइनल

‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको चलचित्र ‘पारस’ मा अभिनेता अनमोल केसी अनुबन्ध भएका छन् । निर्माता द्वय भुवन केसी र माधव वाग्लेबीच लामो छलफलपछि अनमोल चलचित्रमा भित्रिएका हुन्…