Featured posts

केकीको मुख्य भूमिका रहने ‘सिल्ली फो’को छायांकन हुँदै

चलचित्र ‘सिल्ली फो’ निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्रमा केकी अधिकारी मुख्य भूमिकामा छिन् । यस चलचित्रको पहिलो चरणको छायांकन पूरा भइसकेको छ…

प्रदीप खड्काको ‘प्रकाश’ वैशाखमा प्रदर्शन हुने?

तिहारमा रिलिज भएको बलिउड चलचित्र ‘सूर्यवंशी’ ले सिनेमा हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरु आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । गत सोमवार चलचित्र ‘चपली हाइट ३’ ले आउँदो…

बलिउड गायक कुमार सानु नेपाल आउँदै,मंसिर ४ मा जनकपुरमा प्रस्तुती दिने

भारतका चर्चित गायक कुमार सानु पुनः एकपटक आफ्नो प्रस्तुती दिन नेपाल आउने भएका छन् । आउँदो मंंसिर ४ (नोभेम्बर २०) गते जनकपुरधाममा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’…

मलिका र कुन्साङको जोडी म्युजिक भिडियोमा जम्दै(फोटो फिचर)

नेपाली म्युजिक भिडियोमा नयाँ नयाँ अनस्क्रिन जोडीको आगमन भैरहेको हुन्छ । कोही हिट हुन्छन् त कोही फ्लप । त्यस्तै अहिले म्युजिक भिडियोमा फेरी एउटा नयाँ जोडी जमिरहेको छ । मलिका…

‘सिंघम ३’ मा अजय, अक्षय र रणवीर एकसाथ देखिँदै

तिहारमा रिलिज भएको रोहित निर्देशित बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिस चलायमान बनाएको छ । यो चलचित्रसँगै रोहित नयाँ चलचित्रको निर्देशनमा व्यस्त हुनेछन् । उनले आफैं निर्देशित सुपरहिट चलचित्र ‘सिंघम’ को…

‘सत्यम्’मा राजेशकी प्रेमिका बन्दै नीलम

चलचित्र ‘सत्यम्’को मंसिर दोस्रो हप्ताबाट छायांकनमा निस्कने तयारी रहेको छ । तिहारअघि धम्पुसमा दश दिनसम्म चलचित्रको वर्कसप भएको थियो । यस चलचित्रमा राजेश हमाल, पल शाह, मलिका महत, अनुपविक्रम शाही,…

सुदर्शनको निर्देशनमा बन्ने ‘राजा’मा राजको मुख्य भूमिका

निर्देशक सुदर्शन थापाले नयाँ चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । उनले एक्सन जनरामा चलचित्र ‘राजा’ बनाउन लागेका छन् । तिहारको अवसर पारेर उनले शुक्रवार सामाजिक सञ्जालमार्फत् चलचित्रको थिम पोस्टर…

नेपाली निर्देशक अनुप थापाको बलिउड चलचित्र ‘ये मर्द बिचरा’(भिडियो)

नेपाली निर्दशक अनुप थापाको लेखन तथा निर्दशन रहेको बलिउड चलचित्र 'ये मर्द बिचरा' को ट्रेलर सार्वजनिक भएको छ। चलचित्र नवेम्बर १९ देखि भारत सहित अन्य केहि देशमा चलचित्र रिलिज हुदैछ।…

राजेश हमालको स्वरमा ‘मन बुढो भएन’(भिडियो)

अभिनेता राजेश हमालले अब गायक पनि भएका छन् । तीन दशक लामो चलचित्र अभिनयको करिअर पछि हमालले पहिलोपटक गीत गाएका हुन् । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै राजेशको स्वर…

अमेरिकामा बनेको ‘ओभर डोज’को फस्टलुक सार्वजनिक,आउँदो मंसिर १७मा प्रदर्शन हुने

चलचित्र ‘ओभर डोज’ को बुधवार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आउँदो मंसिर १७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको दुईवटा पोस्टर सार्वजनिक गरिएको हो । अमेरिकामा निर्माण भएको यस…