Featured posts

पूर्व मिस नेपाल इशानी श्रेष्ठले गरिन् इन्गेजमेन्ट

सन् २०१३ की ‘मिस नेपाल’ इशानी श्रेष्ठले इन्गेजमेन्ट गरेकी छिन् । उनले सोमबार काठमाडौंको एक पाँचतारे होटलमा उद्योगपति तरुणप्रताप शाहसँग इन्गेजमेन्ट गरेकी हुन्। इशानी छिट्टै वैवाहिक जीवनमा बाँधिने छिन् ।…

मदनकृष्ण र इन्दिराको ‘ह्याप्पी हार्ट’(भिडियोसहित)

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वर रहेको नयाँ गीत ‘ह्यापी हार्ट’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संगीत कलाकार श्रेष्ठकै छोरा यमन श्रेष्ठको रहेको छ । गीतमा…

राजकुमार र पत्रलेखाले गरे विवाह

बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री पत्रलेखाले विवाह गरेका छन्। बलिउडको चर्चित जोडी मध्ये एक राजकुमार र पत्रलेखाले ११ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । राजकुमार र पत्रलेखाले…

‘सत्यम्’ मा मलिकाको ठाउँमा उपासनाको इन्ट्री

आउँदो मंसिर दोस्रो हप्ताबाट छायांकनमा निस्कने तयारी रहेको चलचित्र ‘सत्यम्’मा नायिका मलिका महतले पढाइको कारण देखाउँदै काम नगर्ने भएकी छिन् । अब उनको स्थानमा निर्माण टिमले अभिनेत्री उपासना सिंह ठकुरीलाई…

अक्षय र मानुषीको ‘पृथ्वीराज’को टिजर सार्वजनिक(भिडियो)

बलिवुड चलचित्र ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ । एक ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । चलचित्रमा अभिनेता अक्षय कुमारको शीर्ष भूमिकामा रहेको छ ।…

मलिका महतले छाडिन् ‘सत्यम्’

आउँदो मंसिर दोस्रो हप्ताबाट छायांकनमा निस्कने तयारी रहेको चलचित्र ‘सत्यम्’मा नायिका मलिका महतले काम नगर्ने भएकी छन् । मलिकाले पढाइको कारण देखाउँदै यो चलचित्र छाडेकी हुन् । मलिकाले आफ्नो पढाइ…

अमेरिकामा निर्माण भएको ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम,रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामा निर्माण भएको यस चलचित्रमा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना…

मलिका र सलिनमानको ‘यात्रा’ युट्युबमा सार्वजनिक(चलचित्रसहित)

सम्राट शाक्यको कथा एवं निर्देशन रहेको नेपाली चलचित्र ‘यात्रा’ युट्युबमा सार्वजनिक गरिएको छ । सिनेमा हलमा प्रदर्शन गरिएको झण्डै साढे दुई वर्षपछि चलचित्रलाई युट्युबमा सार्वजनिक गरिएको हो । चलचित्र ओएसआर…

आकाश, पूजा र सोनमको ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा प्रदर्शन हुने

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण टिमले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो फागुन २७ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी दिएको छ । सुदर्शन…

अदिती र धिरज ‘बाबरी’को छायांकनका लागि सिक्किममा

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’को टिम छायांकनका लागि सिक्किम पुगेको छ । सिक्किममा चलचित्र छायांकन भइरहेको जानकारी अदितीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै…