Featured posts

अक्षय र मानुषीको ‘पृथ्वीराज’को टिजर सार्वजनिक(भिडियो)

बलिवुड चलचित्र ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ । एक ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ । चलचित्रमा अभिनेता अक्षय कुमारको शीर्ष भूमिकामा रहेको छ ।…

मलिका महतले छाडिन् ‘सत्यम्’

आउँदो मंसिर दोस्रो हप्ताबाट छायांकनमा निस्कने तयारी रहेको चलचित्र ‘सत्यम्’मा नायिका मलिका महतले काम नगर्ने भएकी छन् । मलिकाले पढाइको कारण देखाउँदै यो चलचित्र छाडेकी हुन् । मलिकाले आफ्नो पढाइ…

अमेरिकामा निर्माण भएको ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक(भिडियो)

चलचित्र ‘ओभर डोज’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम,रोमान्स र एक्सन समेटिएको छ । अमेरिकामा निर्माण भएको यस चलचित्रमा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना…

मलिका र सलिनमानको ‘यात्रा’ युट्युबमा सार्वजनिक(चलचित्रसहित)

सम्राट शाक्यको कथा एवं निर्देशन रहेको नेपाली चलचित्र ‘यात्रा’ युट्युबमा सार्वजनिक गरिएको छ । सिनेमा हलमा प्रदर्शन गरिएको झण्डै साढे दुई वर्षपछि चलचित्रलाई युट्युबमा सार्वजनिक गरिएको हो । चलचित्र ओएसआर…

आकाश, पूजा र सोनमको ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा प्रदर्शन हुने

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण टिमले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो फागुन २७ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी दिएको छ । सुदर्शन…

अदिती र धिरज ‘बाबरी’को छायांकनका लागि सिक्किममा

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’को टिम छायांकनका लागि सिक्किम पुगेको छ । सिक्किममा चलचित्र छायांकन भइरहेको जानकारी अदितीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै…

पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ आउँदो माघ १९ मा प्रदर्शन हुने

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै यसका निर्देशक तथा निर्माता थापाले…

‘ओभर डोज’को शिर्ष गीत सार्वजनिक(भिडियो)

चलचित्र ‘ओभर डोज’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । केहि समय अगाडी मात्र आउँदो मंसिर १७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको दुईवटा पोस्टर सार्वजनिक गरिएको थियो । अमेरिकामा…

‘कबड्डी-४’को आधा छायांकन सकियो,प्रदर्शन मिति घोषणा गर्ने पनि तयारी

रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल चलचित्र ‘कबड्डी ४’को ५० प्रतिशत छायांकन पूरा भइसकेको बताईएको छ । अहिले यो चलचित्रको मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन…

‘सूर्यवंशी’ले पाँच दिनमै कमायो सय करोड

तिहारमा कार्तिक १९ गतेबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिस चलायमान बनाएको छ । मल्टीस्टारर चलचित्र ‘सूर्यवंशी’ ले भारतसँगै विश्वभर जबरजस्त कमाई गरिरहेको छ । भारतीय बक्सअफिसमा चलचित्रले कमाईको…