Featured posts

बेनिशाको ‘प्रेमगञ्ज’ भदौ ३ मा प्रदर्शन हुने

अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी भदौ ३ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले शुक्रबार एक विज्ञप्ति जारी…

रविन तामाङको आवाजमा ‘चिसो एष्ट्रे’को शीर्ष गीत(भिडियो)

वजनदार आवाजका धनि रविङ तामाङको बोल्नै शैली बिल्कुलै फरक छ । उनको आवाज जस्तै फरक हुने गर्छन् उनले गाएका गीत । चलचित्रको अभिनयमा जम्नुअघि थुप्रै रक गीत गाएका तामाङ आजभोलि…

सलमान र कट्रिनाको ‘टाइगर ३’ अप्रिल २०२३ मा प्रदर्शन हुने

बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको मुख्य भूमिका रहेको ‘टाइगर ३’को प्रदर्शन मिति घोषणा भएको छ । सलमानले शुक्रबार ‘टाइगर ३’को टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा…

पल शाहको ठाउँमा अरु नायक लिने तयारीमा ‘२ नम्बरी’ टिम

निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्र ‘२ नम्बरी’को आगामी चैत पहिलो साताबाट छायांकन सुरु हुने भएको छ । चलचित्रको फेरि सुरुबाटै छायांकन गर्न लागिएको हो । पहिलो…

‘छुटेपछि त छुट्यो छुट्यो’ भन्दै युवराज र अञ्जली(भिडियोसहित)

गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ। युवराज तथा गायिका अनुष्का पाठकको स्वर रहेको ‘छुटेपछि छुट्यो छुट्यो’ बोलको गीतको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । गायक चौलागाईंको आधिकारिक…

गायक आदित्य नारायणलाई पुत्री लाभ

गायक आदित्य नारायणलाई सन्तान लाभ भएको छ । आदित्यकी श्रीमती अभिनेत्री श्वेता अग्रवालले २४ फेब्रुअरीमा मुम्बईको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । दम्पतीले आफ्नो पहिलो बच्चा, छोरीलाई फेब्रुअरी २४…

प्रवेशको म्यूजिक भिडियो ‘अचार तिलैको‘ सार्वजनिक(भिडियोसहित)

गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म यूट्युबको ‘थगलाइफ नेपाल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । ‘अचार…

दीपकराज लेख्छन् : “१०% मान्छे मात्रै अन्याय विरुद्ध बोल्ने साहस राख्छन्”

एक नाबालिग गायिकाले अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । तनहुँ जिल्ला अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि अहिले…

‘लप्पन छप्पन २’ को प्रचारका लागि बेल्जियमकी अभिनेत्री केरोलिन काठमाडौंमा

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लप्पनछप्पन २’ मा अभिनय गरेकी बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डा अहिले काठमाडौंमा छिन् । उनी चलचित्रको प्रदर्शन र प्रिमियरको लागि नेपाल आएकी हुन् गत साता…

रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापासहित १४ जना महिलालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।…