Featured posts

खगेन्द्र लामिछानेको ‘पानीफोटो’ भदौ १० मा प्रदर्शन हुने

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने चलचित्र ‘पानीफोटो’ ले प्रदर्शन मिति तय गरेको छ । टलकजंग भर्सेस टुल्के मार्फत चलचित्र अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद , धनपति हुँदै डमरुको डण्डीवियोसम्म…

Read more about the article मोफसललाई जगाउन फस्र्ट फ्लाएर्स फिल्म अवार्ड-०७९
First Flayers Film Award-2079 news

मोफसललाई जगाउन फस्र्ट फ्लाएर्स फिल्म अवार्ड-०७९

०७९ को बैशाख २४ गते बिराटनगरमा ओजश फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्,मुम्बइको डिजाइनमा ‘फस्र्ट फ्लाएर्स फिल्म अवार्ड-०७९’ आयोजना गर्ने भएको छ । मोफसलमा समेत नेपाली फिल्मको बिकास, बिस्तार र उन्नतीको…

मेयर पद राजनिती हैन, काम गर्ने ठाउँ होः बालेन

पुरानो भो इतिहास केहि फेरिएन बाँकी हुँदा यत्ति सास मोह मेटिएन कहाँ कुद्छ रेल, यहाँ बाटो भेटिएन कलाकारलाई जेल मुर्ख लाटोले बुझेन अपराधी देशमा छन् घुमिराको साइरनमा सफा पानी चढाकोछ…

फिल्म देखाएर समाजसेवामा शेल्नङ्ग

समाजसेवा धनले मात्रै हुँदैन, मनले पनि हुन्छ । यसैको उदाहारण हुन्, निर्देशक खेन्पो शेल्नङ्ग । सानैदेखि गुम्बामा लामा बनेर बसेका उनले आफूले बनाएका दुई छोटो फिल्म देखाएर पैसा जम्मा गरे…

नेपाललाई २०२१ को उपहार, १४ पिक्सः नथिङ इज इम्पोसिवल

नेपाल सगरमाथाको देश । विश्वमा यदि नेपाललाई कसैले चिन्थे त, सगरमाथा भएको देशको नामले चिन्थे । तर अब हिमालै हिमाल भएको देशको नामले नेपाल अन्तराष्ट्रियरुपमा परिचित भएको छ । हिमालसँगै…

हेर्दा घाटा नलाग्ने ‘कठपुतली’

कोभिड १९ का कारण लामो समय फिल्म हल बन्द भए । नेपाली दर्शकले फिल्म हेर्न जाने बाटो नै भुलेको जस्तो भान भएको थियो । अबको प्राथमिकतामा हल नपर्ने हो कि…

‘लाखे’ मा भित्रिए रोहित रुम्बा

चलचित्र ‘लाखे’ मा अभिनेता रोहित रुम्बाको अभिनय रहने भएको छ। निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा रोहितलाई भित्र्याएको छ। ‘लाखे’ कथा मन परेको कारण फिल्मसँंग जोडिएको रोहितले बताए। रोहितले यसअगाडि ‘तोरी…

‘चिसो एस्ट्रे’ को टिजर, गाउँले ठिटोको सहरिया बन्ने रहरको कथा

काठमाडौँ सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ । टिजरले चलचित्रका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा…

अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण

 अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । उनले इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आएकी अदितिले दुई चरणको भेरोसेल…

चर्चित र्‍यापर ‘लाउरे’ लागूऔषध कसूरमा पोखराबाट पक्राउ

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पक्राउ परेका छन् । 'लाउरे' पोखराबाट पक्राउ परेका हुन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।