पल र पुजा अभिनित ‘ओई कान्छी’ सार्वजनिक(भिडियोसहित)

लोकप्रिय गायक प्रमोद खरेल र गायिका सुजाता केसीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘ओई कान्छी’ बोलको गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाई कजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा लोकप्रिय नायक पल शाह र नायिका पुजा शर्मालाई फिचर्ड गरिएको छ। पल र पूजाको जोडी निकै सुहाएको छ ।  भिडियोलाई शुशिल शर्माले निर्माण गरेका हुन्।  भिडियो हेर्नुहोस : 

Leave a Reply