गायक सुगम पोखरेललाई पितृशोक

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार सुगम पोखरेललाई पितृशोक परेको छ । उनका बुबा एकनाथ पोखरेलको शनिवार निधन भएको छ । उनका बुबाको शनिवार निधन भएको बारे उनका नजिकका साथी दिपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । गायक सुगमका बुबाको शनिवार राति ८० वर्षको उमेरमा निधन भएको हो । सुगमका बुवाको आत्माको चीर शान्तिको लागि हार्दिक श्रद्धान्जली ।

Leave a Reply