कोरीबाटी असोज २६ :गाइने दाजैले सारंगी रेटदामा मा गीत सुनाएर नेपाल आइडलको अडिसन राउण्ड देखिनै चर्चित भएका चितवनका मिनराज पौडेल ले टप १२ सम्म सुरक्षित् हुने गोल्डेन माइक समेत प्राप्त गर्न सफल भए , अडिसनमा ३० सेकेन्ड भन्दा कम समयमै उनले जज हरुको मन जितेर गोल्डेन टिकट पाएका थिए , त्यति छिटै जज र दर्शकहरुको मन जित्न सफल मिनराज नेपाल आइडल बाट छिट्टै बहिरिन्छां भन्ने कसैले कल्पना सम्म नि गरेको थिएन तर अन्तत उनि टप १० बाट आउट हुने पहिलो प्रतिस्पर्धी बन्न पुगे का छन्, यस्तो थियो मिनराज बाहिरिनुको कारण…
(हेर्नुस भिडियो):