पल र पुजा अभिनित ‘ओई कान्छी’ सार्वजनिक(भिडियोसहित)

लोकप्रिय गायक प्रमोद खरेल र गायिका सुजाता केसीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'ओई कान्छी' बोलको गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको…