सलोन बस्नेतले ‘यति माया गर्दा पनि’ करिस्मासंग प्रेम अधुरो(भिडियो)

हेम कुमार क्षेत्रीको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यति माया गर्दा पनि’ बोलको गीतमा नायक सलोन बस्नेत , करिस्मा केसी र सिर्जना केसी फिचर्ड छन् । शब्द समेत गायक क्षेत्रीकै रहेको गीतमा संगीत भने दिपक शर्माले भरेका छन् ।

म्युजिक भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका हुन् । हेम्स इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडीयोमा उत्सब दाहालको छायाँकन , अर्जुन पोखरेलको सम्पादन देख्न सकिन्छ । प्रेम भाव बोकेको गीतको अडियो भिडियो सुन्दर बनेको छ ।  भिडियो हेर्नुहोस् :

Leave a Reply