स्वस्तिमा ढकालको “सम्हालदा सम्हाल्दै” सार्वजनिक

गायिका स्वस्तिका ढकालको आवाजमा “सम्हाल्दा सम्हाल्दै” बोल रहेको गीत सार्वजनिक भएको छ । सुशिला पौडेलको शब्द रहेको गीतमा अहिलेका चर्चित तथा व्यस्त सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ । उक्त गीतमा अलिशा शर्मा र निया तामाङको अभिनयसंगै जोकर क्रु समूहलाई पनि देख्न सकिन्छ । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको गीतलाई निर्देशन भने द जोकेर क्रुकै शयनम अधिकारीले गरेका हुन । एसके इन्टरटेन्मेन्टको निर्माण रहेको गीतलाई श्याम कार्की युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

Leave a Reply