देउवाको नाम जोडेपछि आसिफ र ‘घामड शेरे’ विवादमा (भिडियो)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टी कार्यालयमा खिचिएको आक्रोशित मुद्राको फोटो चलचित्र 'घामड शेरे' को पोस्टरसँगै जोडेपछि निर्देशक आसिफ शाह विवादमा फसेका छन्। यही शनिबारबाट रिलिज हुन…