Featured posts

‘धेरे भो….’ गायक सञ्जय किशोरको नयाँ प्रयोग(भिडियो)

दुई दशकअघि नै पप गीतहरु गाएर दर्शक तथा स्रोताको मन जित्न सफल पप गायक सञ्जय किशोर श्रेष्ठले आफ्नै एउटा पुरानो लोकप्रिय गीतको नयाँ भर्सन सार्वजनिक गरेका छन् । झण्डै १८…

एलिनाको ‘रानी’ गीतमा उषाको बोल्ड डान्स(भिडियो)

गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। दाहाल सन्तोसको शब्द रचना रहेको रानी बोलको गीतमा संगीत बिकाश चौधरीको रहेको छ। सार्वजनिक गीतमा संजय हमालको संगीत संयोजन…

नेपाल टेलिभिजनलाई ७-२ ले हराउँदै चलचित्र पत्रकार संघको विजयी सुरुवात

नेपाल पत्रकार महासंघले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘मिडिया कप फुटसल’ प्रतियोगितामा चलचित्र पत्रकार संघले विजयी सुरुवात गरेको छ। सोमबार बिहान नेस्नल स्पोर्टस् सेन्टर च्यासलमा भएको खेलमा चलचित्र…

‘सम्झना बिर्सना’ को गीतमा पूजा र आकाशको रोमान्स

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको प्रमुख भूमिकामा रहेको चलचित्र ‘सम्झना-बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशीत चलचित्रको गीत आइतबार राजधानीमा प्रेसमिट गरि…

महजोडीको ‘महापुरुष’ वैशाख दोस्रो सातादेखि छायांकनमा जाने

बरिष्ठ हास्य कलाकार महजोडीको मुख्य भुमिका रहने चलचित्र ‘महापुरुष’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बैशाख दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रलाई प्रदीप भट्राईले निर्देशन गर्दैछन् । षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण…

जी-बबले गाएको ‘ए मेरो हजुर ४’को गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

‘ए मेरो हजुर ४’मा समावेश जी-बब नामले चर्चित र्‍यापर सुदीप भण्डारीले गाएको गीत ‘भाग भाग न दे अब धेरै धाक’ नेपालमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ ।…

‘हेल्लो जिन्दगी’ पछि नयाँ चलचित्रको तयारीमा निर्देशक एभरेष्ट र अभिनेता बिक्रम

एभरेष्ट सूर्य बोहरा निर्देशित चलचित्र ‘हेल्लो जिन्दगी’ शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको छ । चैत्र १८ गते प्रदर्शन भएको चलचित्रले विदेशी चलचित्रका कारण मल्टिप्लेक्समा उल्लेख्य शो नपाए तापनि सिंगल थिएटरमा…

वर्षा राउतले पूरा गरिन् चलचित्र क्षेत्रमा ६ वर्षको यात्रा

अभिनेत्री वर्षा राउतले नेपाली चलचित्र क्षेत्रमा ६ वर्षको यात्रा पूरा गरेकी छन् । चलचित्र ‘नाइँ नभन्नु ल ४’बाट वर्षाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । विकासराज आचार्य निर्देशित उक्त चलचित्र…

‘ए मेरो हजुर ४’मा जी-बबको गीत

‘ए मेरो हजुर ४’मा जी-बब नामले चर्चित र्‍यापर सुदीप भण्डारीले गीत गाएका छन् । गीतमा उनकै शब्द र संगीत रहेको छ । उक्त गीतको बिहिबार टिजर समेत सार्वजनिक गरिएको थियो…

‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ भोलिबाट सुरू हुँदै

काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने…