Featured posts

राष्ट्रिय लोकदोहोरी महोत्सव सकियो, गण्डकीले मार्यो बाजी

नेपालका सबै जाती तथा भूगोलका समेत लोक संस्कृतिको जगेर्नाका साथै लोक सांगीतिक र सांस्कृतिक पहिचानमा लाग्नेहरुलाई प्रोत्साहन समेत गर्ने उद्धेश्यका साथ गत शनिबारदेखि जारी राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ बिहीबार समापन…

दरबार मार्गमा खुल्यो ‘दरबार सिनेम्याक्स’

नयाँ बर्ष ०७९ को अबसर पारेर बिहीबारदेखि दरबार मार्गस्थित दरबार मलमा अत्याधुनीक सुबिधा सम्पन्न मल्टिप्लेक्स सिनेमा हल ‘दरबार सिनेम्याक्स’ संचालनमा आएको छ । बिगत अढाइ दशकदेखि ग्वार्कोमा गुण सिनेमा हल…

प्रमोदको ‘शान्ति खोज्न’ विजय लामा (भिडियो)

नयाँ वर्ष २०७९ सालको अवसरमा ‘शान्ति खोज्न’ बोलको गीत सार्वजनिक भएको छ । बिहिबार ‘शान्ति खोज्न’ बोलको गीतको भिडियो ‘तारा सितारा’ युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा गायक…

भदौ ३ मा रिलिज हुने ‘प्रेमगन्ज’को टिजर कपीराइट फ्रि, धेरै दर्शक ल्याउनेलाई पुरस्कार

चलचित्र ‘प्रेमगन्ज’ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपीराइट फ्रि गर्ने निणर्य गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले चलचित्रको…

लक्ष्मीलाई ‘दिल खोलेर कुरा गरन’ भन्दै दयाहाङ(भिडियो)

लोकप्रिय कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार मुकुन्दराज अर्यालको शब्द, प्रचण्डबाबु राई र रचना रिमालको स्वर रहेको गीत 'दिल खोलेर कुरा…

‘कैदीको पत्र’ को फस्र्टलुकमा तीन पोस्टर

नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को नयाँ बर्ष ०७९ को अबसर पारेर बिहिबार फस्र्ट लुक स्वरुप तीन फरक-फरक डिजाइनका पोस्टर सार्वजनीक गरिएको छ । सनमकुमार बैैराग निर्देशीत चलचित्रको प्रदर्शन मिति…

साइकोलोजिक थ्रिलर ‘षट्कोण’को ट्रेलर सार्वजनिक

मिलन डि काप्रि निर्देशित चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार इन्टरनेटमा रिलिज गरिएको साइकोलोजिक थ्रिलर चलचित्रको ट्रेलरले दर्शकमा कौतुहलता जगाउनका साथै अन्य चलचित्रभन्दा फरक देखिन्छ । २ मिनेट…

सलोन बस्नेतले खोले रेस्टुरेन्ट

अभिनेता सलोन बस्नेतले नयाँ व्यवसाय सुरु गरेका छन् । बस्नेतले लाउन्ज एन्ड बार संचालनमा ल्याएका छन् । नयाँ बर्षको अवसर पारी ललितपुरको झम्सिखेलमामा उनले आसन लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका…

एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई

पहिलो संस्करणको एफ.एन.जे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५-२ गोल अन्तरले पराजित गर्दै…

‘केजीएफ-२’ सँग नभिड्न शाहिद कपूरको ‘जर्सी’ एक साता पछि सर्यो

एक भन्दा बढी पटक कोरोना महामारीको असर परेको सबैभन्दा प्रतिक्षित चलचित्रहरू मध्ये एक हो शाहिद कपूर र मृणाल ठाकुर स्टारर बलिउड चलचित्र ‘जर्सी’। उक्त चलचित्रको प्रदर्शन मिति एक साता पछि…