सलोन बस्नेतले खोले रेस्टुरेन्ट

अभिनेता सलोन बस्नेतले नयाँ व्यवसाय सुरु गरेका छन् । बस्नेतले लाउन्ज एन्ड बार संचालनमा ल्याएका छन् । नयाँ बर्षको अवसर पारी ललितपुरको झम्सिखेलमामा उनले आसन लाउन्ज एन्ड बार सञ्चालनमा ल्याएका हुन् । सलोनले साथीहरुसँग मिलेर खोलेको यो रेस्टुरेन्ट झन्डै एक करोडको लगानिमा संचालनमा ल्याइएको हो । रेस्टुरेन्टमा भारतीय, चिनियाँ परिकारसहित लाइभ म्युजिकको आनन्द लिन पाइनेछ ।

Leave a Reply