माही जमुना वनको ‘स्वर्ग झै लाग्छ’ सार्वजनिक(भिडियो)

गायिका माही जमुना वनको स्वरमा रहेको गीत ‘स्वर्ग झै लाग्छ’ सार्वजनिक भएको छ । पुजा लामाको शब्द रहेको गीतलाई सुरज तामाङले कम्पोज गरेका हुन् । डान्सिंग बिट रहेको गीतको भिडियोमा सम्राट डी वान र टुटुना बथारी फिचर्ड छन् ।

न्युटन लाङथासाले निर्देशन गरेको गीतलाई बोनी दासले कोरियोग्राफ गरेका छन् । गीतको अडियो र भिडियो दुवै निकै राम्रो र रमाइलो बनेको छ । हेर्नुहोस् गीतको भिडियो :

Leave a Reply