युवराज चौलागाईंको स्वरमा ‘संसार रोएको छ’ सार्वजनिक(भिडियो)

गायक यूवराज चौलागाँइको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘संसार रोएको छ’ बोलको गीतमा यूवराजको संगीत छ भने कौशिला खनाल कर्मचार्यको शब्द छ । यूवराजको यो गीतले कोरोना भाइरसका कारण संसारले पाएको दुःखको बिषयलाई उठान गरेको छ ।

 

कोभिड–१९ विरुद्ध खटिएका स्वास्थ्यकर्मीहरूप्रति समर्पित गीतमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको योगदानको प्रशंसा गरिएको छ । लोकेश बज्रचार्यको निर्देशन र सम्पादनमा तयार भएको भिडियोमा असु बस्नेतको छायांकन छ ।

Leave a Reply