प्रियंका बनिन् जेय र आइजेनको ‘मैच्यांग’ (भिडियो)

गायक जेय अथर र आइजेनको नयाँ ‘मैच्यांग’ बोलको गीत सार्वजनिक भएको छ । राजधानी स्थित नाइट क्लब फरेनहाईटमा एक कार्यक्रम गरी गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा जेय र आइजेनको साथमा नायिका प्रियंका कार्की फिचर्ड छिन् ।

मेटानोइया रेकोर्ड्स अफिसियल युट्युब च्यानलमा सुन्न सकिने गीतलाई जेय र आइजनले नै लेखेका हुन् । भिडियोलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ पनि उनैले गरेका हुन् । गीतमा केही पुराना गीतहरूलाई समेत फ्युजन गरिएको छ ।

Leave a Reply