पूजा शर्मा अभिनित ‘लिन आउँछु भन्थ्यौं’ सार्वजनिक (भिडियो)

गायिका उर्मिला लाम्गाडेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालको अभिनय रहेको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । डान्सिङ नम्बरमा प्रेम भावको साथ तयार पारिएको गीतको भिडियोमा पूजाले छमछमी नृत्य गरेकी छिन् । कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ । भिडियो हेर्नुहोस् :

Leave a Reply