अन्जु पन्तको स्वरमा रीमाको नृत्य (भिडियो सहित्):

कोरीबाटी असार ३० :अन्जु पन्तको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘उडेर जाऊ’ बोलको गीतमा पछिल्लो समयकी चर्चित नायिका रीमा बिश्वोकर्मा र निराजन प्रधान फिचर्ड छन् । सरिता लिंगदेनको शब्द रहेको गीतमा मन्जुल मितेरीको संगीत रहेको छ ।

बादल लिम्बुले एरेञ्ज गरेको गीतको भिडियोलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् भने राम कुमार केसीले छायाँकन गरेका हुन् ।

(भिडियो सहित्): 

Leave a Reply