प्रमोद खरेलको स्वरमा ‘यो शरीरको नशा’ गीत सार्वजनिक(भिडियोसहित)

गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। ‘यो शरीरको नशा ’ बोलको गीतमा एम के विक्रमको शब्द रहेको छ। बिहिबार ‘सिने जोन नेपाल’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा प्रकाश थापा,रेजिना सिग्देल र एम के विक्रमको अभिनय रहेको छ। सो गीतको भिडियोमा सन्देश शाहको सम्पादन रहेको छ। गीतको भिडियोको सिनेमाटोग्राफर भिमसेन कल्याल हुन् । मिठो स्वर रहेको गीत सुन्दर बनेको छ। गीतले मायाको भाव बोकेको र मायामा हुने बिछोड र धोकाबारे पनि बताएको छ ।
भिडियो हेर्नुहोस :

Leave a Reply