नेपाली चलचित्र ‘लोरी’ले कान्समा जित्यो स्पेशल मेन्सन अवार्ड

अविनाश विक्रम शाह निर्देशित नेपाली चलचित्र ‘लोरी’ ले ७५ औँ कान्स फिल्म फेस्टिभलमा सर्ट फिल्म विधामा ‘स्पेशल मेन्सन’ अवार्ड जितेको छ । यसपटक १४ मिनेट लामो छोटो चलचित्र लोरीले दुईवटा…

नेपालको पहिलो छायाँकार बैकुण्ठमान मास्केको कोरोना संक्रमणबाट निधन

नेपाली चलचित्रका पहिलो छायाँकार बैकुण्ठमान मास्केको शुक्रबार निधन भएको छ । ८३ वर्षको उमेरमा मास्केको अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि कलेजोको बिरामी रहेका मास्केलाई कोरोना सङ्क्रमण…

निर्देशक तथा लेखक छेतेन गुरुङको निधन

चलचित्र लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भएको छ । उनको गएराती २ बजे मेट्रो हस्पिटल, महाराजगंजमा निधन भएको हो । उपचारका क्रममा उनको निधन भएको वुझिएको छ । कलेजोमा…

जनता रोगबाट भन्दा पनि भोकबाट बढी मरलान भन्ने पो अवस्था भो त:निर्देशक सत्यराज(फिल्म सहित)

लकडाउनको समयमा छोटो चलचित्रको निर्माण बढेको छ ।  कम समय लिने र दर्शकलाई मनोरञ्जनका साथमा सन्देश दिन सकिने छोटा चलचित्र अहिले पनि निर्माण भइरहेका छन् । कोरोना सम्बन्धी र यसले…

दीपकराज गिरीलाई एकातिर ‘भाइरस’को डर अर्कोतिर ‘भाइरल’को डर

लकडाउनको समयमा कुनै न कुनै विवादमा नेपाली चलचित्र क्षेत्र अल्झिएको छ । वर्षा राउत,दीपाश्री निरौला,पूजा शर्मालगायतका कलाकार आफूले दिएको अभिव्यक्तिका कारण विवादित र आलोचित बने । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले…

कलाकार गोपाल राउतको निधन

कलाकार गोपाल राउतको निधन भएको छ । राउतको ५८ वर्षको उमेरमा निधन भएको हो । सोमवार विहान हृदयघातका कारण अमेरिकाको सान्तारोजा क्यालिफोर्नियामा उनको निधन भएको हो । उनी केही वर्षयता…

पूजाको गुनासो-‘भारतको फिल्म क्षेत्र खुलेपछि मात्र नेपालमा खुल्ने हो ?’

कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि गरिएको लकडाउन मंगलवार राति १२ बजेबाट अन्त्य भएको छ । तर, लकडाउन अन्त्य भएपनि केही क्षेत्रमा अझै प्रतिबन्ध कायमै छ । चलचित्र…

चलचित्रकर्मीमाथि गालीगलौज गर्नेलाई साइबर क्राइमको कानुन लाग्ने

नेपाली चलचित्रकर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लील प्रतिक्रिया आएमा साइबर क्राइमको कानुन लाग्ने भएकाे छ । नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ संगठनहरूले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका…

कोरोनाबाट प्रभावित चलचित्रको सूची निर्माता संघले बोर्डमा बुझायो(सूचीसहित)

कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउनका कारण केही चलचित्रको रिलिज रोकिएको छ । यस्तै, केही चलचित्रको छायाङ्कन केही प्रतिशत मात्र सम्पन्न भएको छ। चलचित्र क्षेत्र ठप्प हुँदा अप्ठेरोमा परेका…

सम्पूर्ण सिनेमा हल वैशाख १८सम्म बन्द गर्ने नेपाल सरकारको निर्णय

विश्वमै महामारीको रुप लिइसकेको कोरोना भाइरस ‘कोभिड-१९’ले निकै सङ्कट ल्याइरहेको छ । ‘कोभिड-१९’को संक्रमणबाट बच्न नेपाल सरकारले सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ को संक्रमण नियन्त्रण…