Featured posts

आलिया र रणवीर आमा-बुबा बन्दै!

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट आमा-बुबा बन्दैछन् । आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन्…

राजेश पायलको ‘खुसिका मुहान’ गीतमा नग्मा र सागर जोडी जातकै कारण छुटे

राई इज किङ राजेश पायल राईको स्वरमा रहेको ‘खुसिका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको…

चलचित्र ‘लू’ निर्देशन गर्दै प्रदीप भट्टराई

नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’मा आधारित हुने सोही शीर्षकमा निर्माण हुने चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । शनिवार निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निशा खरेल र निर्देशक भट्टराईबीच…

‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक

आगामी भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ ।…

जगदीश घिमिरेको ‘साबिती’ नाटकमा भारतीय रंगकर्मी अनुराधा मजुमदारको प्रमुख भूमिका रहने

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७…

‘कृष्ण लीला’को ‘ए मेरो हजुर’ गीतमा पुष्प र श्रद्धाको रोमान्स

प्रेमकथानक चलचित्र `कृष्ण लीला´ को नयाँ गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको छ । गीतमा रवि ओड र सुनिता कार्कीले स्वर दिएका छन् । मनाङको तिलिचो क्षेत्रमा छायांकन गरिएको गीतमा…

रणवीर कपुर अभिनित ‘शमशेरा’को जबर्जस्त ट्रेलर सार्वजनिक

बलिउडको प्रतिक्षीत चलचित्र ‘शमशेरा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रणबीर कपुर, सञ्जय दत्त र वाणी कपुरको मुख्य भूमिका रहेको छ । बिहीबार नयाँ पोस्टर सार्वजनिक गरेपछि निर्माण पक्षले आज…

रामबाबु गुरुङको नयाँ चलचित्रमा विपिन कार्की अनुबन्धित

‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ चलचित्रमा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । चलचित्रका लागि बिहीबार दिउँसो यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ ।…

सौगात र सृष्टिको ‘माईकल अधिकारी’को फर्ष्टलुक पोस्टर सार्वजनिक

‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को प्रदर्शन मिति तय गरिएको छ । को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुईवटा पोस्टरमध्य एउटामा…

‘भटक भटक’ मा नाजिर र आश्माको रोमान्टिक नृत्य[भिडियो]

कलाकार हरिवंशका छोरा मोहितवंश आचार्य र मेलिना राईको स्वर रहेको गीत ‘भटक भटक’ सार्वजनिक भएको छ । सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा ‘ए है माया’ को…